दफा १६
विदेशीको हकमा पनि लागू हुने

विषय, प्रसङ्ग वा प्रकृतिले कुनै कानूनी व्यवस्था नेपाली नागरिकलाई मात्र लागू हुने अवस्थामा बाहेक यो संहिता वा देवानी कानून सम्बन्धी अन्य प्रावधान विदेशीकोहकमा पनि समान रूपमा लागू हुनेछ ।